लण्डनको विभिन्न स्थानमा बम फेला

लण्डन । ब्रिटेनको हिथ्रो विमानस्थल, लण्डन सिटी एयरपोर्ट र रेल स्टेसनमा बम फेला परेको छ । जसको स्थानीय प्रहरीले डिस्पोज गरेको छ । प्रहरीका अनुसार अज्ञात समूहले ती स्थानमा विस्फोटक पदार्थ छाडेर भागेका थिए । समयमै प्रहरीले त्यसलाई डिस्पोज गर्न सफल हुँदा कुनै मानवीय क्षति नभएको बीबीसीले जनाएको छ । अनुसन्धान अधिकारीहरुका अनुसार पोस्टल ब्यागमा … Continue reading लण्डनको विभिन्न स्थानमा बम फेला